खिल्जी युवा क्लब एनभीए भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा

खिल्जी युवा क्लब एनभीए भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा

१५ पुस, काठमाडौं । खिल्जी युवा क्लब नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको समूह ‘बी’ को खेलमा ढोरपाटन स्पोर्ट्स क्लबमाथि सोझो सेटमा जित निकाल्दै खिल्जी अन्तिम आठमा प्रवेश गरेको हो । ढोरपाटनमाथि खिल्जी २५-१५, २५-१९ र २५-२३ को सेटमा विजयी भएको हो । यस जितसँगै खिल्जी समूह बी को […]

थप पुरा समाचारको लागि
TOP