पूर्वप्रधानमन्त्री जियाको निधनको शोकमा बीपीएलका खेल स्थगित

पूर्वप्रधानमन्त्री जियाको निधनको शोकमा बीपीएलका खेल स्थगित

१५ पुस, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनको शोकमा बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत मंगलबारका लागि तय भएका खेलहरू स्थगित भएको छ। मंगलबार विहान जियाको ८० वर्षको उमेरमा निधन भएको थियो । खेल सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले यो निर्णय गरेको हो। खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री […]

थप पुरा समाचारको लागि
TOP