पुराना नेपाली फिल्मलाई ‘डिजिटाइजेसन’ गरिने, आवेदन आह्वान
काठमाडौँ । चलचित्र विकास बोर्डले स्वदेशी फिल्मलाई ‘डिजिटाइजेसन’ गर्ने कार्यको लागि आवेदन आह्वान गरेको छ । बोर्डले सूचना प्रकाशित गर्दै एनालग प्रविधिमा निर्माण भएका स्वदेशी फिल्मलाई डिजिटल माध्यममा सुरक्षित राखी संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो । यस कार्यमा सहभागी हुन इच्छुक फिल्म निर्माता वा अधिकार प्राप्त व्यक्तिले सूचना […]
थप पुरा समाचारको लागि