एमाले मुख्यालय च्यासल परिसरमा भेटियो पेस्तोल
१५ पुस, काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा पेस्तोल फेला परेको छ । पार्टी मुख्यालय परिसर सरसफाइका क्रममा मंगलबार पेस्तोल फेला परेको हो । फेला परेको उक्त पेस्तोले प्रहरीको जिम्मा लगाइएको छ ।
थप पुरा समाचारको लागि