५८ वर्षीय फुटबलर काजुयोशी जापानिज शीर्ष लिगमा फर्किँदै
१५ पुस, काठमाडौं । विश्वकै सबैभन्दा जेठा व्यवसायिक फुटबलरका रूपमा रहेका जापानका ५८ वर्षिय काजुयोशी मिउराले जापानको तेस्रो डिभिजन क्लब फुकुशिमा युनाइटेडसँग जुनसम्मका लागि लोन सम्झौता गरेका छन्। फेब्रुअरीमा ५९ वर्ष पुग्ने मिउराको यो कदमसँगै उनी पाँच वर्षपछि पुनः जापानको जे–लिग (शीर्ष तीन डिभिजन) मा देखिन सक्नेछन्। यसअघि चौथो टायरको क्लब एट्लेटिको सुजुकामा थिए । […]
थप पुरा समाचारको लागि