महिला भएकैले गल्ती नगर्दा नि खेदाइमा परेकी थिएँ : आरजु

महिला भएकैले गल्ती नगर्दा नि खेदाइमा परेकी थिएँ : आरजु

'कुनै पनि पार्टीमा महिलालाई अघि बढ्न सजिलो छैन । जस्तो कि म पनि कुनै गल्ती नगर्दा पनि कस्तो खेदाइमा परेकी थिएँ भन्ने त यहाँहरूले देख्नुभएकै छ,' उनले भनिन्,  'पार्टीमा सशक्त भूमिकाका लागि महिला पनि सक्रिय रुपमा लाग्नुपर्दछ ।'

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP