एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई ‘म्याजेस्टिक लेक फ्रन्ट’ होटलको साथ
१५ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले यही पुस २३ गते आयोजना गर्न लागेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करणमा पोखराको म्याजेस्टिक लेक फ्रन्ट ‘अफिसियल होटल’ बनेको छ । काठमाडौं बाहिर पहिलो पटक हुन लागेको अवार्ड कार्यक्रममा उपस्थित हुने खेलाडी, खेलकुद पदाधिकारी तथा अन्य अतिथिहरूको आवासको प्रवन्ध गर्न पोखरा लेकसाइडमा रहेको ‘म्याजेस्टिक लेक फ्रन्ट […]
थप पुरा समाचारको लागि