१८०० किमी साइकल यात्रा अभियानका लागि झापा पुग्यो टोली

१८०० किमी साइकल यात्रा अभियानका लागि झापा पुग्यो टोली

१५ पुस, काठमाडौं । १८०० किमी मध्यपहाडी लोकमार्ग साइकल यात्रा अभियानका लागि टोली बिर्तामोड, झापा पुगेको छ । क्यान्सर सचेतना एवं क्यान्सर प्रभावित उपचार कोष संकलनका लागि पाँचथर चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म एक महिना लामो साइकल यात्रा गरिँदैछ । साइकल कल्चर कम्युनिटीले धुलिखेल अस्पतालसँगको सहकार्य र विभिन्न संघसंस्था तथा व्यक्तिसँगको समन्वयमा साइकल यात्रा गर्न लागेको हो […]

थप पुरा समाचारको लागि
TOP