नास्टको ‘सूचना पहुँच केन्द्र’माथि बनाइएको भिडियो भयो विश्वव्यापी प्रतियोगितामा तेस्रो
१६, पुस, काठमाडौं । १२ हजार बढीलाई निःशुल्क तालिम दिएको नास्टको ‘सूचना पहुँच केन्द्र’माथि बनाइएको भिडियोले विश्वव्यापी एक प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरेको छ । कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सीले आयोजना गरेको भिडियो प्रतियोगितामा विश्वका विभिन्न ४५ देशका ६० वटा केन्द्रहरूलाई उछिन्दै नास्टले तृतीय स्थान प्राप्त गरेको हो । सूचना प्रणाली केन्द्रका कोअर्डिनेटर प्रदीप ढोडारीका […]
थप पुरा समाचारको लागि