राष्ट्रिय लिग विजेताले नै एएफसीको क्लब प्रतियोगिता खेल्ने !

राष्ट्रिय लिग विजेताले नै एएफसीको क्लब प्रतियोगिता खेल्ने !

१६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही पुस २५ गतेदेखि सुरु हुने राष्ट्रिय लिग फुटबलको विजेताले नै अर्को वर्षको एएफसी क्लब प्रतियोगितामा सहभागी हुने भएको छ । राष्ट्रिय लिगको नियमावलीमा एन्फाले राष्ट्रिय लिगको विजेताले एएफसी क्लब प्रतियोगिता खेल्ने उल्लेख गरेको छ । तर एएफसीको क्लब प्रतियोगिता खेल्न क्लब लाइसेन्स अनिवार्य […]

थप पुरा समाचारको लागि
TOP