देवानगञ्ज गोली प्रहार घटनाः घाइतेको पहिचान खुल्यो, गोली प्रहार गर्ने फरार

१ वैशाख, विराटनगर । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका दुवैको पहिचान खुलेको छ । प्रहरी स्रोतका अनुसार घाइतेमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता र पिन्टु मेहता छन् । सोमबार साँझ मोटरसाइकलमा यात्रा गरिरहेका बेला शिवकुमार र पिन्टुमाथि देवानगन्ज बजारमा गोली प्रहार भएको हो । देवानगन्ज–७ कै कामेश्वर नाम गरेका व्यक्तिले गोली हानेको […]
थप पुरा समाचारको लागि