एन्फाको निर्वाचन माघ २८ मा गर्ने निर्णय

एन्फाको निर्वाचन माघ २८ मा गर्ने निर्णय

१६ पुस, काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठकबाट समय अगावै निर्वाचन (अर्ली इलेक्सन)मा जाने निर्णय भएको छ । आउँदो माघ २८ गते निर्वाचन गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिए । २०७९ असारमा निर्वाचित भएको एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ असार ६ गतेसम्म छ । एन्फा विधानअनुसार प्रतिकूल अवस्थामा बढीमा ६ महिना थप […]

थप पुरा समाचारको लागि
TOP