युएईले भिसा नदिएपछि सज्जनराज वैद्यको दुबई कन्सर्ट रोकियो
काठमाडौं । गायक सज्जनराज वैद्यको सन् २०२६ को अन्तर्राष्ट्रिय टूरमा धक्का लागेको छ । उनले ४ जनवरीमा दुबईमा नयाँवर्षको पहिलो प्रस्तुति दिने तयारीमा थिए । जेनजी आन्दोलनको कारण यसअघि रोकिएको उनको टूर सोही मितिबाट पुनः सुरु हुने तयारीमा थियो । यसपटक भने राजनीतिक कारणले होइन, युएईले भिसा नदिएपछि वैद्यको दुबईमा हुने तयारीमा रहेको टूर रोकिएको […]
थप पुरा समाचारको लागि