एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई रारा चाउचाउको साथ

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई रारा चाउचाउको साथ

१६ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा यही पुस २३ गते हुने देशको प्रतिष्ठित खेलकुद अवार्ड कार्यक्रम एनएसजेएफ पल्सर स्पोट्स अवार्ड २०८१ लाई पोखराको हिमश्री फुड्स प्रालिको रारा चाउचाउले साथ दिएको छ। काठमाडौं बाहिर पहिलो पटक आयोजना हुन लागेको अवार्डमा पोखरा महानगरपालिका प्रवर्धक रहेको छ। जसमा पोखरामा उद्योगीहरुले साथ दिने क्रममा हिम […]

थप पुरा समाचारको लागि
TOP