युवा केन्द्रित ग्रासरुट क्रिकेट विकासबारे बेलायतमा छलफल
१६ पुस, काठमाडौं । बेलायतमा नेपाली क्रिकेटमा ग्रासरुट लेबल राम्रो बनाउने उद्देश्यसहित महत्वपूर्ण छलफल सम्पन्न भएको छ। उक्त छलफल ब्रिटिश गोर्खाली क्रिकेट लिग (बीजीसीएल) र किडाशा बीच नेपाली क्रिकेटको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर गरिएको हो । छलफलमा ब्रिटिश गोर्खाली क्रिकेट लिग (बीजीसीएल) का प्रबन्ध निर्देशक ग्याम गुरुङले नेपाली क्रिकेटप्रति बेलायतबाट निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त […]
थप पुरा समाचारको लागि