नवौं एनभीए भलिबल च्याम्पियनसिपमा नकआउट समीकरण पूरा
१६ पुस, काठमाडौं । नवौं एनभए भलिबल च्याम्पियनसिपको नकआउट समीकरण पूरा भएको छ । बुधबार पुरुष र महिला दुवैतर्फ समूह चरणका खेलहरू सकिएसँगै पुरुषतर्फ क्वाटरफाइनल तथा महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको हो । बुधबार भएको पुरुषतर्फको खेलमा बुढानिलकण्ठ भलिबल क्लबले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३-१ को सेटमा हराउँदै समूह ‘सी’ को उपविजेता बन्यो । जावलाखेलविरुद्ध […]
थप पुरा समाचारको लागि