हामी काम गर्ने सोचमा छौं, फाइल बन्द गर्दैनौं : मन्त्री श्रेष्ठ

हामी काम गर्ने सोचमा छौं, फाइल बन्द गर्दैनौं : मन्त्री श्रेष्ठ

१६ पुस, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्का संरचनाहरुको भाडा सम्झौता समयानुकुल बनाइने बताएकी छिन् । बुधबार परिषद्का संरचनाको अनुगमका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले परिषद्का संरचनाको बाँकी बक्यौता उठान व्यापारी तथा संघसंस्थाहरुलाई तत्काल पत्र काट्ने पनि जानकारी दिइन् । ‘कति वटा वक्यौता […]

थप पुरा समाचारको लागि
TOP