वीर अस्पतालमा १०३ वर्षीया वृद्धामा मस्तिष्कको शल्यक्रिया
वीर अस्पतालले मस्तिष्कमा भएको ठूलो रक्तस्रावको सफल शल्यक्रिया सम्पन्न गरेको छ । अस्पतालले काठमाडौँ कोटेश्वरकी १०३ वर्षीय वृद्धाको विश्वमै दुर्लभ मानिने न्युरोसर्जिकल उपलब्धि प्राप्त गरेको हो ।
थप पुरा समाचारको लागि