अंग्रेजी नयाँ वर्षमा मनाइँदै राष्ट्रिय पोशाक र टोपी दिवस

अंग्रेजी नयाँ वर्षमा मनाइँदै राष्ट्रिय पोशाक र टोपी दिवस

१७ पुस, काठमाडौं । इस्वी सम्वतको नयाँ वर्षको दिनलाई नेपालीहरुले राष्ट्रिय पोशाक दिवस र नेपाली टोपी दिवसको रुपमा मनाउने गरेका छन् । विश्वव्यापीकरणको प्रभावले अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै ०७० सालदेखि  केही युवाहरुले नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि यो दिवस मनाउन सुरु गरेका थिए । यही क्रममा विहीबार बिहान पनि काठमाडौं उपत्यकाका विभिन्न […]

थप पुरा समाचारको लागि
TOP