जेनजीको नाममा धम्की दिने शाहीमाथि ८ तोला सुन ठगी र ११ लाख बैंकिङ कसुरको मुद्दा

जेनजीको नाममा धम्की दिने शाहीमाथि ८ तोला सुन ठगी र ११ लाख बैंकिङ कसुरको मुद्दा

१७ पुस, काठमाडौं । जेनजी आन्दोलनपछि नै दोस्रो पटक पक्राउ परेका अर्जुन शाहीमाथि बैंकिङ कसुर र ठगीको कसुरमा म्याद लिने तयारी प्रहरीले अघि बढाएको छ । प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका शाहीमाथि एक व्यक्तिको आठ तोला बराबरको सुन ठगी गरेको र ११ लाख रुपैयाँको बैंकिङ कसुरमा म्याद लिएर अनुसन्धान गर्न लागिएको हो । ‘अहिले ठगी […]

थप पुरा समाचारको लागि
TOP