हेल्प नेपाल नवौं एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा
१७ पुस, काठमाडौं । बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै टिपटप हेल्प नेपाल नवाैं एनभीए भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो क्वाटरफाइनलमा हेल्प नेपालले बुढानिलकण्ठलाई २५-१३, २५-२३, २५-१८ ले पराजित गरेको हो । समूह ए को विजेताका रूपमा क्वाटरफाइनल खेलेको हेल्प नेपालले अब नेपाल पुलिस क्लब र […]
थप पुरा समाचारको लागि