‘झरीपछिको इन्द्रेणी’ हेरेपछि विनोद चौधरी : म फिल्ममा आउने सम्भावना छ

‘झरीपछिको इन्द्रेणी’ हेरेपछि विनोद चौधरी : म फिल्ममा आउने सम्भावना छ

काठमाडौं । उद्योगपति विनोद चौधरीले फिल्म ‘झरीपछिको इन्द्रेणी’ को प्रशंसा गरेका छन् । फिल्म हेरिसकेपछि उनले यो फिल्म हेर्दा आफूलाई आफूले यसअघि निर्माण गरेको फिल्म ‘वासुदेव’ को सम्झना गराएको बताए । इमान्दार कर्मचारी कसरी भ्रष्टाचारीको फन्दामा पर्छ र भ्रष्टाचार नियन्त्रण कसरी गर्नेजस्ता महत्वपूर्ण विषय फिल्मले उठाएको भन्दै उनले प्रशंसा गरे । युवामा कसरी परिवर्तन आउँछ, […]

थप पुरा समाचारको लागि
TOP