राष्ट्रिय सभा निर्वाचन प्रक्रिया सुरु
१७ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रक्रिया आजदेखि सुरु भएको छ । आयोगका अनुसार आज बिहान १० बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो । आजको कार्यतालिका मतदाता नामावली प्रकाशन गर्नेछ । पुस २० गते दिउँसो ४ बजेसम्म प्रकाशित नामावलीमा नाम छुट भएका व्यक्तिले नाम समावेश गर्न दरखास्त दिने, नाम सच्याउन दरखास्त दिने वा नामावलीमा रहेका […]
थप पुरा समाचारको लागि