मानव अधिकार आयोगले भन्यो- निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर
१७ पुस, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमबाट अनशनरत व्यक्तिहरूको मा ग सम्बन्धमा निष्कर्षमा पुग्न, पुर्याउन र उनीहरूको जोन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । आमरण अनशन बसेका भुसाल र विष्टको स्वास्थ्य […]
थप पुरा समाचारको लागि