जनमत पार्टीले मनायो धोती दिवस

जनमत पार्टीले मनायो धोती दिवस

१७ पुस, काठमाडौं । डा. चन्द्रकान्त राउत (सीके) नेतृत्वको जनमत पार्टीले राष्ट्रिय पोशाक दिवस मनाएको छ । बिहीवार अंग्रेजी नयाँ वर्षको अवसर पारेर राष्ट्रिय पोशाक एवं धोती दिवस मनाएको हो । पार्टीका नेता तथा कार्यकर्ताहरू धोती लगाएर काठमाडौंको माईतीघर मण्डलामा भेला भएका थिए । कार्यक्रममा सहभागीहरूले ‘धोती/टोपी एक हौं, धोती हाम्रो गर्व हो, मधेशको पहिचान […]

थप पुरा समाचारको लागि
TOP