लौका, तिते करेला र डल्ले च्याउको मूल्य घट्यो

२ वैशाख, काठमाडौं । आज केही सागसब्जी र फलफूलको भाउ घटेको छ । कालीमाटी फलफूत तथा तरकारी बजार विकास समितका अनुसार आज तिते करेला, लौका, डल्ले च्याउ, अमला र लप्सी लगायतको भाउ घटेको छ । समितिले निर्धारण गरेको मूल्य सूची अनुसार आज तिते करेला ५५ बाट घटेर ५० रुपैयाँ किलोमा कारोबार भएको छ भने लौका […]
थप पुरा समाचारको लागि