समानुपातिक सूचीमा अभिजात वर्गको कब्जा
प्रतिनिधिसभाको विघटनसँगै आगामी २१ फागुनका निम्ति तोकिएको निर्वाचनको कार्यक्रम आरम्भ भएको छ । उम्मेदवार मनोनयनको कार्यक्रम अन्तर्गत दलहरूले समानुपातिक सूची निर्वाचन आयोगमा पेश गरेका छन् । प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेको नेपालले एक जात, एक वर्ग, एक लिंग र एक क्षेत्रको वर्चस्वलाई तोड्दै सबैको समान प्रतिनिधित्व होस् भन्ने हेतुले समानुपातिक निर्वाचन प्रणाली अवलम्बन […]
थप पुरा समाचारको लागि