एनभीए भलिबल च्याम्पियनसिप : आर्मीलाई हराउँदै पुलिस फाइनलमा

एनभीए भलिबल च्याम्पियनसिप : आर्मीलाई हराउँदै पुलिस फाइनलमा

१८ पुस, काठमाडौं । नेपाल पुलिस क्लब नवाैं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो । आर्मीविरुद्ध पुलिस २५-१२, २९-३१, २५-१४ र २५-१८ ले विजयी भएको हो । पहिलो सेट पुलिसले सहजै जित्दै अग्रता बनाएपनि […]

थप पुरा समाचारको लागि
TOP