सौगात र सिम्रनले कीर्तिपुरमा टुंग्याए ‘बब डाइ’ को छायांकन

सौगात र सिम्रनले कीर्तिपुरमा टुंग्याए ‘बब डाइ’ को छायांकन

काठमाडौँ । सौगात मल्ल र सिम्रन पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘बब डाइ’ छायांकन सकिएको छ । चन्द्रागिरी र कीर्तिपुर नगरपालिका भित्रका स्थानमा छायांकन सकिएको जानकारी निर्देशक प्रवीण श्रेष्ठले दिए । दुईगीत बाहेक स्क्रिप्टको दृश्यका सम्पूर्ण छायांकन सकिएको निर्देशक श्रेष्ठले बताए । गीतको छायांकन केही सातापछि गरिने जनाइएको छ । रोटेपिङ इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम […]

थप पुरा समाचारको लागि
TOP