जापानी संसदमा शौचालय थप्‍न प्रधानमन्त्री ताकाइचीसहितका महिला सांसदको निवेदन

जापानी संसदमा शौचालय थप्‍न प्रधानमन्त्री ताकाइचीसहितका महिला सांसदको निवेदन

१८ पुस, काठमाडौं । जापानको संसद भवनमा महिलाहरूको संख्या बढ्दै गएपछि महिला सांसदहरूले शौचालयको अभावको समस्या उठाएका छन्। प्रधानमन्त्री सानाए ताकाइचीसहित करिब ६० जना महिला सांसदले संसद भवनमा थप महिला शौचालयको व्यवस्था गर्न माग गर्दै निवेदन दिएका छन्। अक्टोबर २०२४ को चुनावमा तल्लो सदनमा कीर्तिमानी ७३ महिला सांसद निर्वाचित भए पनि संसद भवनमा महिला शौचालयको […]

थप पुरा समाचारको लागि
TOP