समानुपातिक सूची बुझाएका दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने

समानुपातिक सूची बुझाएका दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने

१८ पुस, काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने भएको छ । विगतमा दल दर्ताको आधारमा मतपत्रमा चुनाव चिह्न राख्ने अभ्यास रहेता पनि यसपटक त्यस्तो नगर्ने गरी व्यवस्थापन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फ ९३ […]

थप पुरा समाचारको लागि
TOP