निर्वाचन आचारसंहिता लागू गर्ने तयारीमा आयोग

निर्वाचन आचारसंहिता लागू गर्ने तयारीमा आयोग

१८ पुस, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । मतदान हुनुभन्दा ५०/५२ दिन अगाडि निर्वाचन आचारसंहिता लागू गर्ने अभ्यास छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भनेका छन्, ‘गत निर्वाचनहरूमा आयोगले ५०/५२ दिन अगाडिदेखि निर्वाचन आचारसंहिता जारी गर्ने गरेको अभ्यास छ । त्यही अभ्यासलाई पच्छ्याउँदै आगामी दिनमा […]

थप पुरा समाचारको लागि
TOP