काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक

काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक

१५ चैत, काभ्रेपलाञ्चोक । सवारी साधनलाई काभ्रेबाट काठमाडौं  उपत्यका प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार उपत्यकाको सिमाना साँगा भन्ज्याङ र नाला  भन्ज्याङमा सवारी साधनमा रोक लगाइएको हो । बिपी राजमार्ग हुँदै काठमाडौं हिं+डेका गाडीलाई भकुन्डेबेशीमा र अरनिको राजमार्ग हुँदै काठमाडौं हिडेका गाडीलाई पाँचखालमा होल्ड गरिएको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP