उत्तराखण्डमा विपद्ले सिकाएको पाठ
उत्तराखण्डमा १९० वर्ष अगाडि पनि विनासकारी बाढी आएको थियो । त्यही बाढीले थुपारेको गेग्रानमा बसेको बस्ती मंगलबारको बाढीले तहसनसह बनायो । विज्ञहरुले यो घटनालाई जलवायु परिवर्तनको असर ठानेका छन् ।
थप पुरा समाचारको लागि