बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : संघर्ष क्लब र फारवेस्ट पशुपति विजयी
१९ पुस, कैलाली । धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा संघर्ष क्लब गोदावरी र फारवेस्ट पशुपति युवा क्लब धनगढीले जित हात पारेका छन्। शनिबार सम्पन्न पहिलो खेलमा संघर्ष क्लब गोदावरीले भजनी क्लब भजनीलाई १२–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्यो। संघर्ष क्लबका रोहित आउजीले पाँच गोल गर्दै […]
थप पुरा समाचारको लागि