रुपन्देही जिल्लास्तरीय स्नूकर : कुडल, रुकु, कशिश र अजय सेमिफाइनलमा

रुपन्देही जिल्लास्तरीय स्नूकर : कुडल, रुकु, कशिश र अजय सेमिफाइनलमा

१९ पुस, बुटवल । बुटवलमा जारी जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बुटवलस्थित खस्यौली स्नूकर क्लबमा शनिबार बेस्ट अफ सेभेनका आधारमा भएका खेलमा विजयी हुँदै कुडल श्रेष्ठ, रुकु खान, कशिश क्षेत्री र अजय सुनार सेमिफाइनल प्रवेश गरेका हुन् । नेपाल बिलियर्ड्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस १४ देखि जारी […]

थप पुरा समाचारको लागि
TOP