सन् १९६४ को ओलम्पिक खेलेका बक्सिङ खेलाडी थापाको निधन
१९ पुस, काठमाडौं । पूर्व गोरखा सैनिक तथा नेपालका पूर्व ओलम्पियन बक्सर कप्तान नामसिंह थापाको निधन भएको छ। लामो समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित थापाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो। फेब्रुअरी १९४६ मा जन्मिएका थापा १३ वर्षको उमेरमा मलेसियामा गोरखा आर्मीको ब्वाइज कम्पनीमा भर्ना भएका थिए। उनी सन् १९६४ मा जापानको टोकियोमा भएको ओलम्पिकमा फ्लाइवेट […]
थप पुरा समाचारको लागि