इतिहादको फराकिलो जितमा प्रीतिको एक गोल

इतिहादको फराकिलो जितमा प्रीतिको एक गोल

२० पुस, काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर प्रीति राई सम्मिलित अल इतिहाद एफसीले जोर्डन महिला लिगमा फराकिलो जित हासिल गरेको छ । अल इतिहादले नशामा अल मुस्तकबाललाई ७-१ को फराकिलो अन्तरले हराएको हो । प्रीतिले खेलको ४९औं मिनेटमा गोल गरेकी थिइन् । यो जित क्लब इतिहासमै हालसम्मको फराकिलो जित भएको क्लबले जनाएको छ । जितसँगै […]

थप पुरा समाचारको लागि
TOP