सन् २०२६ मा स्मार्टफोन : इन्टरनेटबिनै चल्नेछ एआई, एक हप्ता टिक्ने ब्याट्री

सन् २०२६ मा स्मार्टफोन : इन्टरनेटबिनै चल्नेछ एआई, एक हप्ता टिक्ने ब्याट्री

विश्व स्मार्टफोन उद्योग सन् २०२६ मा ठूलो परिवर्तनको चरणबाट गुज्रिँदैछ। यो वर्ष एकातिर बढ्दो मूल्यवृद्धिले उपभोक्ताका लागि चुनौती खडा गर्न सक्ने देखिन्छ भने अर्कोतिर २० हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री र सुपर एआईजस्ता प्रविधिले भविष्यका लागि नयाँ मार्गहरू कोर्ने देखिन्छ । सन् २०२५ मा सामसङको ट्राइफोल्ड फोन र आइफोन १७ सिरिजले बजारमा तहल्का मच्चाएको थियो […]

थप पुरा समाचारको लागि
TOP