साउथ स्टार विजयको ‘अन्तिम’ भनिएको फिल्म ‘जन नायकन’ को ट्रेलर सार्वजनिक
मुम्बई । तमिल सुपरस्टार विजयको आगामी एक्सन फिल्म ‘जन नायकन’ को ट्रेलर सार्वजनिक भएको छ । यसलाई उनको सिनेमा करिअरको अन्तिम फिल्म बताइएको छ । यो फिल्मपछि राजनीतिक करिअर अघि बढाउने घोषणा विजयले गतसाता गरिसकेका छन् । यो फिल्मलाई वालिमाई र थुनिवु फेमका एच विनोथले निर्देशन गरेका छन् । प्रशस्तै एक्सन दृश्य समावेश गरिएको फिल्ममा […]
थप पुरा समाचारको लागि