जेम्स क्यामरुनका ४ फिल्मले कमाए १ अर्ब डलर, ‘अवतार ३’ ले रच्यो कीर्तिमान
लस एन्जलस । सन् २०२५ मा केही सुस्ताएको हलिउड बक्सअफिस नयाँवर्ष २०२६ सुरु भएसँगै लयमा फर्किने संकेत देखिएको छ । क्रिसमस, नयाँ वर्षको बिदाले कमाइमा बढोत्तरी हुन पुगेको छ । जेम्स क्यामरुन निर्देशित ‘अवतार : फायर एन्ड यश’ ले शनिबार विश्वभर १ अर्ब डलरभन्दा धेरै कमाइ गरेको छ । डिज्नी र ट्वेन्टिथ सेन्चुरी फक्सले सम्भवतः […]
थप पुरा समाचारको लागि