रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल एकल सिफारिस
२० पुस, बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रुपन्देही-२ मा नेकपा एमालेले विष्णु पौडेललाई उम्मेदवार सिफारिस गरेको छ । पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री पौडेलले रुपन्देही-२ बाट जित्दै आएका छन् । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले रुपन्देही-२ मा विष्णु पौडेललाई उम्मेदवार बनाउन सबैको समर्थन भएपछि सर्वसम्मत निर्णय भएको बताए । जिल्लाका अन्य चार वटा क्षेत्रको […]
थप पुरा समाचारको लागि