एमाले–कांग्रेस गठबन्धन गरेर चुनाव लड्न सक्छ : महासेठ
२० पुस, जनकपुरधाम । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले एमाले र कांग्रेस मिलेरै चुनाव लड्न सक्ने बताएका छन् । आज बिहान जनकपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले देशको परिस्थिति अनुसार कांग्रेससँग मिलेर चुनाव लड्न असम्भव नरहेको बताए । कांग्रेससँग गठबन्धन बनाएर चुनावमा जान लागेको हो ? सञ्चारकर्मीको जिज्ञासामा उनले जवाफ दिँदै भने, ‘देशमा पछिल्लो […]
थप पुरा समाचारको लागि