६० वर्षदेखिका पोस्टरलाई ‘चलचित्र संग्रहालय’ मा राखिने
काठमाडौँ । नेपाली फिल्मका पोस्टरलाई ‘चलचित्र संग्रहालय’ मा अभिलेखको रुपमा राखिने भएको छ । यसको लागि बोर्डले पोस्टरका डिजिटल र भौतिक संस्करणकोे संकलन थालेको छ । बोर्डले हालै चलचित्र संग्रहालय बनाउने घोषणा गरेको थियो । विज्ञप्तिमा जनाइएअनुसार, स्वदेशी फिल्मको इतिहास, कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यसहित पोस्टर प्रदर्शनी पनि गरिने भएको छ […]
थप पुरा समाचारको लागि