क्रिकेट मैदानको सम्झौता थप नगर्ने त्रिविको तयारी, के भन्छ क्यान ?

क्रिकेट मैदानको सम्झौता थप नगर्ने त्रिविको तयारी, के भन्छ क्यान ?

२० पुस, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हाताभित्र रहेको ‘होम अफ नेपाली क्रिकेट’ उपनामले चर्चित चर्चित त्रिवि क्रिकेट मैदानको सम्झौता थप नगर्ने त्रिविको मनस्थिति देखिएको छ । आगामी चैतमा नेपाल क्रिकेट संघ (क्यान)सँग त्रिविको सम्झौता सकिने र त्यसपछि नविकरण नहुने त्रिविका एक उच्च अधिकारीले बताएका छन् । ‘विश्वविद्यालय र क्रिकेट मैदान एकै ठाउँमा हुदैन […]

थप पुरा समाचारको लागि
TOP