सामसङ नेपालले ल्यायो मल्टी-बाई अफर, ग्यालेक्सी बड्स र वाचमा ३२ प्रतिशतसम्म छुट

सामसङ नेपालले ल्यायो मल्टी-बाई अफर, ग्यालेक्सी बड्स र वाचमा ३२ प्रतिशतसम्म छुट

सामसङको नयाँ फ्ल्यागसिप, ए–सिरिज वा एम–सिरिजका स्मार्टफोन खरिद गर्दा ग्यालेक्सी वाच र बड्समा विशेष ३२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

थप पुरा समाचारको लागि
TOP