एमालेबाट बैतडीमा भण्डारी र दार्चुलामा ठगुन्ना एकल सिफारिस
२० पुस, धनगढी । नेकपा एमालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडी र दार्चुलाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ । एमालेले बैतडीबाट दामोदर भण्डारीको नाम एकल सिफारिस गरेको छ भने दार्चुलाबाट गणेशसिंह ठगुन्नाको नाम पनि एकल सिफारिस भएको छ । बैतडीबाट सिफारिस भएका भण्डारी विघठित प्रतिनिधिसभा सदस्य तथा निवर्तमान उद्योग वाणिज्य तथा आर्पूतिमन्त्री पनि हुन् । […]
थप पुरा समाचारको लागि