राष्ट्रिय लिग फुटबल पुस ३० देखि, उद्‍घाटन खेलमा काँक्रेविहार र फ्रेन्ड्स खेल्ने

राष्ट्रिय लिग फुटबल पुस ३० देखि, उद्‍घाटन खेलमा काँक्रेविहार र फ्रेन्ड्स खेल्ने

२० पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिता पाँच दिन पछाडि सरेको छ । एन्फाले आइतबार साँझ सार्वजनिक गरेको खेलतालिका अनुसार पुस ३० गतेदेखि लिग सुरु हुनेछ । यसअघि पुस २५ देखि हुने तय थियो । प्रतियोगिताको उद्‍घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । राष्ट्रिय […]

थप पुरा समाचारको लागि
TOP