अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश
२०, काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचन अहिलेकै अवस्थामा नगर्न अदालतले अन्तरिम आदेश दिएको छ । निर्वाचनमा उम्मेदवार बनेका डा.अजयकुमार मिश्रसहितले दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालत पाटनले निर्वाचन नगर्न आदेश दिएको हो । आइतबार न्यायाधीश ऋषिराम निरौला र दिपक खनालको संयुक्त इजलाशले यो आदेश जारी गरेको हो । टिम रिफर्मबाट उपाध्यक्षका उम्मेदवार रहेका […]
थप पुरा समाचारको लागि