कांग्रेस संस्थापन पक्षले भन्यो- विशेष महाधिवेशनको औचित्य सकियो, निर्वाचनमा होमिनू

कांग्रेस संस्थापन पक्षले भन्यो- विशेष महाधिवेशनको औचित्य सकियो, निर्वाचनमा होमिनू

२० पुस, काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाउनुभएको संस्थापन पक्षका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ । सभापति देउवा निवास महाराजगंजमा आइतबार बसेको बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तय गरिसकेको अवस्थामा बिशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य […]

थप पुरा समाचारको लागि
TOP